Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

केही दिनदेखि बेपत्ता तीन बालक मृत भेटिए

केही दिनदेखि बेपत्ता तीन बालक मृत भेटिए

  • बिहिवार, श्रावण ८ २०७७

  • 1.1K
    SHARES

  • केही दिनदेखि बेपत्ता तीन बालक मृत भेटिए

    झापा । झापामा केही दिनदेखि बेपत्ता तीन जना बालक मृत अवस्थामा भेटिएका छन् । भद्रपुर नगरपालिका–२ मा रहेको सिमसार क्षेत्रमा उनीहरु मृत भेटिएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी राकेश थापाका अनुसार मृत्यु हुनेमा १० वर्षीय अंकुश तामाङ, १४ वर्षका करण थामी र उनका भाइ ११ वर्षका अर्जुन थामी छन् ।

    मृतकमध्ये तामाङको शव बुधबार फेला परेको थियो भने बिहीबार (आज) बिहान थप दुई जनाको शव भेटिएको हो । तीनै जना बालक घरबाट खेल्न जाने भनेर निस्किएका थिए ।


    बिहिवार, श्रावण ८ २०७७१२:३५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij