Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

डिएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट मृत्यु

डिएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट मृत्यु

  • बिहिवार, जेठ ६ २०७८

  • 760
    SHARES

  • डिएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट मृत्यु

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

    केही दिनअघि संक्रमण पुष्टि भई उपचाररत केसीको बुधबार राती प्रहरी अस्पताल महाराजगन्जमा निधन भएको हो।

    ४३ वर्षका केसीको महराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारको क्रममा बुधबार राति निधन भएको हो। काठमाडौँको मूलपानी घर भएका केसीले परिषर प्रवक्ता तथा अनुसन्धान प्रमुखका रुपमा काम गरेका थिए।


    बिहिवार, जेठ ६ २०७८०९:१६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij