Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

५.८ म्याग्नेच्युडको भूकम्प, काठमाडौंमा पनि धक्का महसुस

५.८ म्याग्नेच्युडको भूकम्प, काठमाडौंमा पनि धक्का महसुस

  • बुधवार, जेठ ५ २०७८

  • 676
    SHARES

  • ५.८ म्याग्नेच्युडको भूकम्प, काठमाडौंमा पनि धक्का महसुस

    काठमाडौं । काठमाडौंमा आज (बुधबार) बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ ।यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो ।


    बुधवार, जेठ ५ २०७८०६:२३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij