Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

२ रुपैयाँले बढ्यो पेट्रोल र डिजलको मूल्य

२ रुपैयाँले बढ्यो पेट्रोल र डिजलको मूल्य

  • सोमवार, जेठ ३ २०७८

  • 936
    SHARES

  • २ रुपैयाँले बढ्यो पेट्रोल र डिजलको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २–२ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।

    निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।

    आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।

     


    सोमवार, जेठ ३ २०७८०६:५६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij