Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

आज थप ९ हजार बढी कोरोना संक्रमित थपिए, २ हजार ७ सय ७ डिस्चार्ज

आज थप ९ हजार बढी कोरोना संक्रमित थपिए, २ हजार ७ सय ७ डिस्चार्ज

  • बिहिवार, बैशाख २३ २०७८

  • 780
    SHARES

  • आज थप ९ हजार बढी कोरोना संक्रमित थपिए, २ हजार ७ सय ७ डिस्चार्ज

    काठमाडौँ । नेपालमा कोरोनाभाइरस संक्रमणको नयाँ रेकर्ड कायम हुने क्रम चलिरहँदा विहिबार ९ हजार भन्दा धेरै सक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।

    यसअघि बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५६ जनाको मृत्यु भएको थियो 


    बिहिवार, बैशाख २३ २०७८०७:०४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij