Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

विवाह गरेको ९ दिनमै बेहुलीको कोरोना संक्रमणले मृत्यु

विवाह गरेको ९ दिनमै बेहुलीको कोरोना संक्रमणले मृत्यु

  • मंगलवार, बैशाख २१ २०७८

  • 1.3K
    SHARES

  • विवाह गरेको ९ दिनमै बेहुलीको कोरोना संक्रमणले मृत्यु

    काठमाडौँ – भक्तपुरमा ९ दिनअघि विवाह गरेकी एक युवतीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

    उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो।

    २३ वर्षीय ती युवतीलाई विवाहलगत्तै कोरोना संक्रमणको लक्षण देखिएको थियो । अवस्था गम्भीर बन्दै गएपछि उनको आइसीयूमा राखेर उपचार भइरहेको थियो।

     


    मंगलवार, बैशाख २१ २०७८०६:२६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij