Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

काठमाडौं केन्द्र बनाएर भूकम्प

काठमाडौं केन्द्र बनाएर भूकम्प

  • बुधवार, बैशाख १५ २०७८

  • 1.8K
    SHARES

  • काठमाडौं केन्द्र बनाएर भूकम्प

    काठमाडौं । काठमाडौंलाई केन्द्र बनाएर भूकम्प गएको छ । मंगलबार राति १ बजेर ५९ मिनेटमा कलंकी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरले जनाएको छ ।

    भूकम्पको मापन ३.५ म्याग्नेच्यूडमा गरिएको छ । यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जानकारी दिएको छ ।


    बुधवार, बैशाख १५ २०७८०७:४१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij