Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि

  • मंगलवार, श्रावण ६ २०७७

  • 776
    SHARES

  • गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि

    गण्डकी प्रदेशमा आज थप ९ जनामा कोरोना पुष्टि भएको छ ।

    गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज दिएको अपडेट अनुसार ३ जिल्लाका थप ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
    नयाँ संक्रमितहरु म्याग्दी, बाग्लुङ र स्याङजाका ३,३ जना रहेका छन् ।

    नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।


    मंगलवार, श्रावण ६ २०७७११:४४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij