Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालमा सात जिल्ला भए कोरोनामुक्त

नेपालमा सात जिल्ला भए कोरोनामुक्त

  • सोमवार, श्रावण ५ २०७७

  • 741
    SHARES

  • नेपालमा सात जिल्ला भए कोरोनामुक्त

    काठमाडौं । नेपालमा सात वटा जिल्ला कोरोनामुक्त भएका छन् ।

    भोजपुर, पाँचथर, धनकुटा, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङमा सक्रिय सङ्क्रमित नरहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार यी सात जिल्लामा एक पटक सङ्क्रमित भेटिए पनि अहिले सबै जना निको भएर घर फर्किएका छन् ।


    सोमवार, श्रावण ५ २०७७०५:०६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij