Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

चट्टयाङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना, सर्तकता अपनाउन अपिल

चट्टयाङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना, सर्तकता अपनाउन अपिल

  • मंगलवार, बैशाख ७ २०७८

  • 1.2K
    SHARES

  • चट्टयाङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना, सर्तकता अपनाउन अपिल

    काठमाडौं । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानसहित बाँकी प्रदेशका पहाडी भू–भागका एक÷दुई ठाउँमा आज अपराह्न्न पछि मेघगर्जन-चट्टयाङ्ग-हावाहुरी-असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    सुदूरपश्चिम प्रदेश, कर्णाली, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    यस्तै आज राति सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन-चट्टयाङ्ग-हावाहुरी-असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    मेघगर्जन-चट्टयाङ्ग-हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।


    मंगलवार, बैशाख ७ २०७८०८:४३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij