Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ड्युटीमा खटिएका प्रहरीमाथि नै आक्रमण, दुई जना पक्राउ

ड्युटीमा खटिएका प्रहरीमाथि नै आक्रमण, दुई जना पक्राउ

  • आइतवार, श्रावण ४ २०७७

  • 800
    SHARES

  • ड्युटीमा खटिएका प्रहरीमाथि नै आक्रमण, दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको ठुलो खरिबोटस्थित ड्युटीमा खटिएका प्रहरीमाथी नै आक्रमण भएको छ । हातपातका क्रममा एक प्रहरी घाइते भएका छन् । उनको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    हातपात गर्ने कार्यमा संग्लन १९ वर्षीय कुमार रोक्कालगायत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

    उक्त स्थानमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै हिँड्दा देउराली बिटबाट खटिएको प्रहरीले सम्झाई–बुझाई गर्दा उनीहरुले प्रहरी टोली माथिनै गाली गलौज गरी हातपात गरेको प्रहरीले जनाएको छ ।


    आइतवार, श्रावण ४ २०७७०३:३८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij