Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

यो वर्षको हरिहरदेव पुरस्कार प्रनिता र सुदीनलाई

यो वर्षको हरिहरदेव पुरस्कार प्रनिता र सुदीनलाई

  • आइतवार, चैत्र २२ २०७७

  • 678
    SHARES

  • यो वर्षको हरिहरदेव पुरस्कार प्रनिता र सुदीनलाई

    काठमाडौं । यो वर्षको डा. हरिहरदेव स्मृति पुरस्कार दुईजनाले प्राप्त गरेका छन् ।

    शाखाबाट सञ्चालित नवदित महिला समूहकी सदस्य श्रीमती महालक्ष्मी राईकी छोरी प्रनिता राईले छात्रातर्फबाट र ओचु ख समूहकी सदस्य सप्तलक्ष्मी बज्राचार्यका छोरा सुदीन बज्राचार्यले प्राप्त गरेको छन् ।

    harihardev.jpg

    हालै आयोजित कार्यक्रममा छात्र र छात्रा दुवैलाई जनही ६–६ हजार रुपैयाँ पुरस्कार वितरण गरियो ।

    डा. हरिहरदेव स्मृति पुरस्कार हरेक वर्ष प्रदान गर्दै आइएको छ ।


    आइतवार, चैत्र २२ २०७७०३:५३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij