Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

दुई अर्ब ठगीको आरोपमा गुडविल सहकारीका अध्यक्ष पक्राउ, कसलाई ठगेका थिए उनले ?

दुई अर्ब ठगीको आरोपमा गुडविल सहकारीका अध्यक्ष पक्राउ, कसलाई ठगेका थिए उनले ?

  • आइतवार, चैत्र २२ २०७७

  • 1.1K
    SHARES

  • दुई अर्ब ठगीको आरोपमा गुडविल सहकारीका अध्यक्ष पक्राउ, कसलाई ठगेका थिए उनले ?

    काठमाडौं । ललितपुरमा रहेको गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई आज महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले चितवनबाट पक्राउ गरेर ल्याएको हो ।

    ललितपुर प्रहरीका अनुसार श्रेष्ठले गुडविल सहकारीको करिब ७० करोड र विभिन्न व्यक्तिबाट करिब २ अर्ब ठगी गरेको आरोप लागेको छ । सोही आधारमा प्रहरीले केही समय अघिदेखि उनीमाथि अनुसन्धान गरिरहेको थियो ।

    आफैं अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए । ठगी मुद्दामा उनलाई म्याद थपका गर्न ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ ।


    आइतवार, चैत्र २२ २०७७०२:१७:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij