Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

यो वर्षको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार अरविन्द योग मन्दिरलाई (बिज्ञप्तिसहित)

यो वर्षको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार अरविन्द योग मन्दिरलाई (बिज्ञप्तिसहित)

  • सोमवार, चैत्र १६ २०७७

  • 1.8K
    SHARES

  • यो वर्षको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार अरविन्द योग मन्दिरलाई (बिज्ञप्तिसहित)

    काठमाडौं । यो वर्षको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार अरविन्द योग मन्दिरलाई दिइने भएको छ । चन्द्रागिरी नगरपालिका –६, काठमाडौंमा रहेको उक्त संस्थालाई दुई लाख रुपैयाँसहितको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार, ०७७ र यसका संस्थापक तथा अध्यक्ष चन्द्रमणि भुसाल (स्वामी रामचन्द्र दास)लाई सम्मान पत्र प्रदान गरिने रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले जनाएको छ ।

    आवासीय विद्यालय सञ्चालन गरी असहाय असक्तलाई निःशुल्क पठन पाठनको व्यवस्था गर्दै आएकाले यसको उपलब्धिको उच्च मूल्याङ्कन गर्दै अरविन्द योग मन्दिरलाई उक्त पुरस्कार दिन लागिएको कोषका अध्यक्ष ध्रुब नेपालले बताउनुभयो ।

    हालै बसेको कोषको साधारण सभाले यस वर्षको पुरस्कार र सम्मान निम्न तीन संस्थालाई प्रदान गर्ने निर्णय गरेको हो ।

    के–के पुरस्कार क–कसलाई प्रदान गरिँदैछ बिज्ञप्तिमा हेर्नुहोस् :

    Capture.PNGCapture2.PNGCapture3.PNG

     


    सोमवार, चैत्र १६ २०७७०३:५७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij