Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

नेपालमा आज थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

  • शुक्रवार, चैत्र ६ २०७७

  • 1.1K
    SHARES

  • नेपालमा  आज थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा आज थप १२५ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ७५० पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार आज १२३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ७३३ पुगेको छ ।

    हाल देशभर एक हजार एक जना सक्रिय संक्रमित रहेका छन् ।

    मन्त्रालयका अनुसार गत २४ घण्टामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १६ पुगेको छ ।


    शुक्रवार, चैत्र ६ २०७७०६:१६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij