Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

लोकसेवा आयोगद्वारा कर्मचारीको दरखास्त आह्वान

लोकसेवा आयोगद्वारा कर्मचारीको दरखास्त आह्वान

  • बुधवार, फाल्गुण २६ २०७७

  • 1.1K
    SHARES

  • लोकसेवा आयोगद्वारा कर्मचारीको दरखास्त आह्वान

    काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित द्धितीय श्रेणी ‘अप्राविधिक’ वा खरिदार वा सो सरहका सेवा, समूह र उपसमूह पदका लागि दरखास्त आह्वान गरेको छ ।

    आयोगले बुधवार गोरखापत्रमा सूचना प्रकाशित गरेर विभिन्न पदपूर्तिका लागि कर्मचारीको दरखास्त आह्वान गरेको हो ।

    योग्यता पुगेका उम्मेदवारले अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ । यस्तै आयोगले सोही पदको आन्तरिक बढुवाको सूचना पनि निकालेको छ ।
    सूचना विस्तृतमा हेर्नुहोस्ः

     


    बुधवार, फाल्गुण २६ २०७७०९:३८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij