Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

  • बिहिवार, श्रावण १ २०७७

  • 895
    SHARES

  • सुनको मूल्य घट्यो

    काठमाडौं । सुनको मूल्य तोलामा रु १०० रुपैयाँले घटेको छ । हिजो (बुधबार) तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (बिहीबार) घटेर तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार आज (बिहीबार) तेजावी सुन तोलामा ९२ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसैगरी चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको छ । हिजो (बुधबार) पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।


    बिहिवार, श्रावण १ २०७७११:२९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij