Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

पूर्वमन्त्री बाँस्कोटालाई पितृशोक

पूर्वमन्त्री बाँस्कोटालाई पितृशोक

  • बुधवार, फाल्गुण १९ २०७७

  • 747
    SHARES

  • पूर्वमन्त्री बाँस्कोटालाई पितृशोक

    काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटालाई पितृशोक परेको छ ।

    बाँस्कोटाको पिता ९४ वर्षीय हरिप्रसाद बाँस्कोटाको मंगलबार काभ्रेपलाञ्चोकको मन्डनदेउपुर नगरपालिका-४ चैनपुरस्थित निवासमा निधन भएको हो ।

    उनी लामो समयदेखि मुत्रनली सम्बन्धी रोगबाट पीडित थिए । बास्कोटाका चार छोरा र तीन छोरी छन् । पूर्वमन्त्री बाँस्कोटा चार दाजुभाइमध्ये कान्छो हुन् ।


    बुधवार, फाल्गुण १९ २०७७०७:३१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij