Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

ताप्लेजुङको दोभान बजारमा आगलागी, ३५ घर जलेर नष्ट

ताप्लेजुङको दोभान बजारमा आगलागी, ३५ घर जलेर नष्ट

  • मंगलवार, फाल्गुण १८ २०७७

  • 749
    SHARES

  • ताप्लेजुङको दोभान बजारमा आगलागी, ३५ घर जलेर नष्ट

    काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आगलागी भइरहेको छ । मेरिङ्देन गाउँपालिका—३ मा रहेको जिल्लाकै दोस्रो ठूलो बजार दोभानमा आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको लाप्लेजुङ प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको छन् ।

    केही समयअघि ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको प्रहरीले जनाएको छ ।


    मंगलवार, फाल्गुण १८ २०७७११:३३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij