Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

नेपालमा पछिल्लो २४ घण्टामा थप ७३ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ७३ जना कोरोना संक्रमित थपिए

  • सोमवार, फाल्गुण १७ २०७७

  • 892
    SHARES

  • नेपालमा पछिल्लो २४ घण्टामा थप ७३ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७४ हजार २१६ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६४ जना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ४७१ पुगेको छ । देशभर हालसम्म ९६८ सक्रिय संक्रमित रहेका छन् ।

    गत चौबीस घन्टामा ३ हजार ४९ पीसीआर परक्षिण भएको छ । गत २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ ।
    हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७७ पुगेको छ ।


    सोमवार, फाल्गुण १७ २०७७०७:१५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij