Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

नेपालमा आज थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, मृतक कति ?

नेपालमा आज थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, मृतक कति ?

  • शनिवार, फाल्गुण १५ २०७७

  • 589
    SHARES

  • नेपालमा आज थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, मृतक कति ?

    काठमाडौं । नेपालमा आज थप ८१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या दुई लाख ७४ हजार ६५ पुगेको छ ।
    यस्तै आज थप ४८ जना डिस्चार्ज भएका छन् । यो संगै डिस्चार्ज हुनेको कुल संख्या दुई लाख ७० हजार ३२५ पुगेको छ ।


    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाछ मृत्यु हुनेको संख्या दुई हजार ७ सय ७३ पुगेको छ ।


    शनिवार, फाल्गुण १५ २०७७०६:३६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij