Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चेल्सीले प्रिमियर लिग फुटबलमा नर्विच सिटीलाई हरायो, जितपछि चेल्सीलाई ठुलो राहत

चेल्सीले प्रिमियर लिग फुटबलमा नर्विच सिटीलाई हरायो, जितपछि चेल्सीलाई ठुलो राहत

  • बुधवार, आषाढ ३१ २०७७

  • 650
    SHARES

  • चेल्सीले प्रिमियर लिग फुटबलमा नर्विच सिटीलाई हरायो, जितपछि चेल्सीलाई ठुलो राहत

    ओलिभर जिराउडको एकमात्र गोलमा चेल्सीले प्रिमियर लिग फुटबलमा नर्विच सिटीलाई हराएको छ। गयराति चेल्सीले घरेलु मैदानमा तालिकाको पुछारमा रहेको नर्विच सिटीमाथि १–० को कठिन जित निकालेको हो ।

    च्याम्पियन्स लिग छनोटको कठिन दौडमा रहेको चेल्सीलाई पछिल्लो जितले ठुलो राहत र आत्मविश्वास दिएको छ । प्राप्त जितले लण्डन क्लब अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको छ ।

    र, मारियो पसालिकको ह्याट्रिकको सहयोगमा एटलान्टा सिरि ए फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । ब्रेसियामाथि ६–२ को प्रभावशाली जित निकाल्दै एटलान्टा लिगको दोस्रो स्थानमा उक्लिएको हो । एटलान्टाले शीर्ष स्थानको युभेन्ट्ससंगको दुरी ६ अंकमा झारेको छ ।


    बुधवार, आषाढ ३१ २०७७०१:३३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij