Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

काठमाडौंका यी ठाउँमा आज पनि बत्ती जादैँ

काठमाडौंका यी ठाउँमा आज पनि बत्ती जादैँ

  • शुक्रवार, फाल्गुण ७ २०७७

  • 799
    SHARES

  • काठमाडौंका यी ठाउँमा आज पनि बत्ती जादैँ

    काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा आज पनि बत्ती जाने भएको छ । 

    फुटुङ, पद्मसाल, चिम्बर पोखरी, साङ्लाफाँट, जरङ्खु, काभ्रेस्थली, देवीस्थान, ठूलो इनार, खुलालटार, थापागाउँ, नागपोखरी, संगमफाँटलगायतका क्षेत्रमा बिहान १० बजेदेखि १२ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

    बालाजु वितरण केन्द्रमा पर्ने धर्मस्थली फिडर मर्मत गर्नुपर्ने भएकाले त्यस फिडरबाट विद्युत सप्लाइ हुने क्षेत्रमा बिजुली जाने भएको हो । तोकिएको समय अगावै काम सकिएमा दिउँसो १२ बजेअघि नै विद्युतको लाइन जोडिने प्राधिकरणले जनाएको छ ।


    शुक्रवार, फाल्गुण ७ २०७७०८:४६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij