Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज पनि बाढी, पहिरो र डुबानको सम्भावना, सतर्क रहन विभागको आग्रह

आज पनि बाढी, पहिरो र डुबानको सम्भावना, सतर्क रहन विभागको आग्रह

  • मंगलवार, आषाढ ३० २०७७

  • 1.2K
    SHARES

  • आज पनि बाढी, पहिरो र डुबानको सम्भावना, सतर्क रहन विभागको आग्रह

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशको केही भागमा बाढी, पहिरो तथा डुबानको सम्भावना रहेको जनाएको छ ।

    प्रदेश १, प्रदेश २, बागमती प्रदेशका र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, डुबान हुने तथा पहाडी क्षेत्रमा भूक्षय हुने र पहिरो जाने भन्दै सचेत रहन विभागले आग्रह गरेको छ ।

    मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने विभागको भनाइ छ


    मंगलवार, आषाढ ३० २०७७०८:२२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij