Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

आज देशभरको मौसम बदली हुने

आज देशभरको मौसम बदली हुने

  • शुक्रवार, माघ ३० २०७७

  • 1.2K
    SHARES

  • आज देशभरको मौसम बदली हुने

    काठमाडौं । आज देशभरको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् ।

    मौसमविद् वरुण पौडेलकाअनुसार अझै एकरदुई दिन देशभरको मौसम बद्ली हुने सम्भावना छ ।

    पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनुभयो । आउँदो आइतवारसम्म नै देशभर बद्ली हुने र सोमवारदेखि मौसम खुल्ने अनुमान गरिएको छ । सोमवारदेखि भने बिस्तारै गर्मी सुरु हुने मौसमविद् पौडेलले बताउनुभयो ।

    यस्तै, आज सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् ।


    शुक्रवार, माघ ३० २०७७०८:१७:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij