Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

प्रहरी प्रधान कार्यालयले गर्‍यो सात जना एसपीको सरुवा (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले गर्‍यो सात जना एसपीको सरुवा (सूचीसहित)

  • बुधवार, माघ २८ २०७७

  • 1.1K
    SHARES

  • प्रहरी प्रधान कार्यालयले गर्‍यो सात जना एसपीको सरुवा  (सूचीसहित)

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७ जना प्रहरी उपरिक्षक (एसपी) को सरुवा गरेको छ।

    सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखमा एसपी ओम अधिकारीको सरुवा भएको छ भने चितवनका एसपी नान्तिराज गुरुङको अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा सरुवा भएको छ।

    त्यस्तै, प्रधान कार्यालयले डिएसपीबाट बढुवा भएका १६ जना एसपीहरुको पनि पदस्थापन गरेको छ।

     

    को कहाँ?

    sp-7.jpg

     

     


    बुधवार, माघ २८ २०७७०६:४७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij