Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

नेपाल-भारत पश्चिम सीमा महाकाली थुनियो, सतर्क रहन प्रशासनको आग्रह

नेपाल-भारत पश्चिम सीमा महाकाली थुनियो, सतर्क रहन प्रशासनको आग्रह

  • बुधवार, माघ २१ २०७७

  • 1.3K
    SHARES

  • नेपाल-भारत पश्चिम सीमा महाकाली थुनियो, सतर्क रहन प्रशासनको  आग्रह

    काठमाडौं । नेपाल–भारत पश्चिम सीमा महाकाली नदी थुनिएको छ ।

    दार्चुलाको माल्पामा आएको ठूलो पहिरोका कारण नदी थुनिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृणानन्द जोशीले जानकारी दिनुभयो ।

    थुनिएको नदी जुनसुकै बेला फुट्न सक्ने भएकाले तटी क्षेत्रमा बसोबास भएका र काम गर्ने सबैलाई आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालय आग्रह गरेको छ ।


    बुधवार, माघ २१ २०७७०७:१०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij