Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुनको मुल्य २ सयले बढ्यो, प्रतितोला ९२ हजार ३ सयमा कारोबार

सुनको मुल्य २ सयले बढ्यो, प्रतितोला ९२ हजार ३ सयमा कारोबार

  • सोमवार, आषाढ २९ २०७७

  • 898
    SHARES

  • सुनको मुल्य २ सयले बढ्यो, प्रतितोला ९२ हजार ३ सयमा कारोबार

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । छापावाल सुन सोमबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य ९२ हजार १ सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य सोमबार २०५ रुपैयाँले बढेर ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    सुनको मूल्य बढ्दा चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला ९९० रुपैयाँमा किनबेच भइरहेको छ ।


    सोमवार, आषाढ २९ २०७७१२:१८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij