Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

पछिल्लो एक वर्षमा नेपालमा भ्रष्टाचार बढेको ट्रान्सपरेन्सी इन्टरनेसनको दाबी

पछिल्लो एक वर्षमा नेपालमा भ्रष्टाचार बढेको ट्रान्सपरेन्सी इन्टरनेसनको दाबी

  • बिहिवार, माघ १५ २०७७

  • 1.0K
    SHARES

  • पछिल्लो एक वर्षमा नेपालमा भ्रष्टाचार बढेको ट्रान्सपरेन्सी इन्टरनेसनको दाबी

    काठमाडौं । पछिल्लो एक वर्षमा नेपालमा भ्रष्टाचार बढेको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ । आज विश्वभरिका एक सय ८० देशको सन् २०२० को भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई) रिपोर्ट सार्वजनिक गर्दै उसले नेपालमा भ्रष्टाचार बढेको जनाएको छ ।

    रिपोर्टअनुसार नेपाल एक सय १७ स्थानमा धकेलिएको छ । गत वर्ष एक सय १३ स्थानमा थियो । गत वर्ष नेपालले एक सयमा ३४ अंक प्राप्त गरेकोमा यो वर्ष ३३ अंक मात्र प्राप्त गरेको छ ।


    बिहिवार, माघ १५ २०७७०३:५५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij