Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

तनहुँमा पहिरोले दुई घर पुरिदा पाँच जना बेपत्ता

तनहुँमा पहिरोले दुई घर पुरिदा पाँच जना बेपत्ता

  • सोमवार, आषाढ २९ २०७७

  • 799
    SHARES

  • तनहुँमा पहिरोले दुई घर पुरिदा पाँच जना बेपत्ता

    तनहुँमा पहिरोले दुई घर पुरिदा पाँच जना बेपत्ता भएका छन । तनहुँको ऋषिङ गाउँपालिका वडा नम्बर ८ मा गए राती गएको पहिरोले पाँच जना बेपत्ता भएका हुन् ।

    रातीको समयमा गएको पहिरोमा परी दुई घरपरिवारका पाँच जना पुरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो । घटनास्थलमा नेपाल प्रहरी पुगेको र बेपत्ताहरूको खोजि कार्य जारी रहेको उँहाले बताउनुभयो । नदीमा पानीको बहाब बढेकोेले नदी किनार आसपास पनि समस्यामा रहेको उहाँको भनाई छ । घट्नाबारे थप विवरण आउन बाकिँ रहेको छ ।


    सोमवार, आषाढ २९ २०७७०९:४५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij