Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागी भोली देखि फारम भर्न सकिने

चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागी भोली देखि फारम भर्न सकिने

  • आइतवार, माघ ४ २०७७

  • 1.2K
    SHARES

  • चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागी भोली देखि फारम भर्न सकिने

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा आगामी फागुन ९ र १० गते गर्ने भएको छ ।

    यस पटक ५९औँ चरणको परीक्षा गर्न लागिएको काउन्सिलले जनाएको छ । परीक्षामा सहभागी हुन भोली देखि नियमित २४ गते सम्म अनलाइन आवेदन फारम भर्न सकिने काउन्सिलका सदस्य डा ढुण्डीराज पौडेलले बताउनुभयो ।


    त्यति बेला भर्न छुटेकाहरुले माघ २५ र २६ गते विलम्ब शुल्क सहित फाराम बुझाउन सकिने काउन्सिलले जनाएको छ ।

    अनलाइन आवेदन चौविसै घण्टा भर्न सकिने काउन्सिलले निकालेको सूचनामा उल्लेख छ । परिक्षा सञ्चालन समितिको निणर्य अनुसार काठमाडौँमा हुने काउन्सिल जनाएको छ ।


    आइतवार, माघ ४ २०७७१०:३९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij