Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

चाबहिलमा अनिश्चितकालका लागि लाइसेन्सको लिखित र ट्रायल परीक्षा स्थगित

चाबहिलमा अनिश्चितकालका लागि लाइसेन्सको लिखित र ट्रायल परीक्षा स्थगित

  • मंगलवार, पौष २८ २०७७

  • 1.5K
    SHARES

  • चाबहिलमा अनिश्चितकालका लागि लाइसेन्सको लिखित र ट्रायल परीक्षा स्थगित

    काठमाडौं । चाबहिल यातायात व्यवस्था कार्यालयले अनिश्चितकालका लागि सवारी अनुमतिपत्र लाइसेन्सको लिखित र ट्रायल परीक्षा स्थगित गरेको छ ।

    कार्यालयले एक सूचना जारी गर्दै अनिश्चितकालका लागि दुवै परीक्षा स्थगित भएको जनाएको हो ।

    परीक्षा निगरानी गर्न ट्राफिक प्रहरी नखटाइएकाले सोमबारदेखि अनिश्चितकालका लागि लाइसेन्सको लिखित र प्रयोगात्मक दुवै परीक्षा स्थगित गरिएको कार्यालयले जनाएको छ ।


    मंगलवार, पौष २८ २०७७०७:३०:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij