Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

भारतमा बर्डफ्लु, नेपाल उच्च जोखिममा

भारतमा बर्डफ्लु, नेपाल उच्च जोखिममा

  • शुक्रवार, पौष २४ २०७७

  • 1.3K
    SHARES

  • भारतमा बर्डफ्लु, नेपाल उच्च जोखिममा

    काठमाडौं । भारतका विभिन्न प्रदेशमा कुखुरा र चरा मर्न थालेपछि नेपालमा पनि उच्च जोखिम बढेको छ ।

    भारतका विभिन्न राज्यमा ठूलो संख्यामा बर्डफ्लुका कारण कुखुरा मेरका समाचार आइरहेका छन । कुखुरासँगै ती क्षेत्रमा लगभग २७ सय घुमन्ते चरा पनि मरेका छन ।

    नेपाल–भारत खुला सीमाका कारण त्यसको जोखिम नेपालमा पनि उच्च रहेको सरकारी अधिकारीहरुले बताएका छन । पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले नेपालमा पनि जोखिम न्यूनिकरण गर्न विभागअन्र्तगतका निकायलाइ सतर्क रहन निर्देशन दिएको बताउनुभएको छ ।

    यस्तै, भारतमा बर्डफ्लु देखा परेपछि सरकारले भारतबाट आयात हुने कुखुराजन्य पदार्थ तथा दाना आयातमा रोक लगाएको छ ।
    खुला सिमानाका कारण नेपालमा उच्च जोखिम रहेको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयातमा रोक लगाएको छ ।


    शुक्रवार, पौष २४ २०७७०८:०७:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij