Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

झापामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

झापामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

  • मंगलवार, पौष २१ २०७७

  • 832
    SHARES

  • झापामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

    काठमाडौं । झापामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

    आज दिउँसो शिवसताक्षी नगरपालिका ८ झिलझिलेमा को १ ख ६०९८ नम्बरको बस र प्र–१–०२–०४३ प ९२१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सुनसरी बराहक्षेत्र नगरपालिका ७ का ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र मोटरसाइकलमा सवार सुनसरी ईटहरी उपमहानगरपालिका ५ का २८ वर्षीया सलिना राई रहेका छन् ।


    मंगलवार, पौष २१ २०७७०७:५९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij