Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुनको मुल्य घट्यो

सुनको मुल्य घट्यो

  • शुक्रवार, आषाढ २६ २०७७

  • 852
    SHARES

  • सुनको मुल्य घट्यो

    काठमाडौँ । सुनको मल्य आज दुई सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९२ हजार ४ सयमा कारोबार भएको छापावाल सुनको भाउ सामान्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार) का लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार २ सय कायम गरेको छ ।
    यस्तै तेजाबी सुनको भाउ पनि तोलामा २ सय ५ रुपैयाँले घटेको छ । आज तेजाबी सुनको मूल्य ९१ हजार सात सय ६० कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज (शुक्रबार) चाँदीको भाउ भने तोलाको ९ सय ८० रुपैयाँमा स्थिर रहेको छ ।


    शुक्रवार, आषाढ २६ २०७७०१:२९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij