Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

निरन्तरको वर्षापछि सप्तकोशीमा पानीको बहाव उच्च, ३० वटा ढोका खोलियो

निरन्तरको वर्षापछि सप्तकोशीमा पानीको बहाव उच्च, ३० वटा ढोका खोलियो

  • शुक्रवार, आषाढ २६ २०७७

  • 1.1K
    SHARES

  • निरन्तरको वर्षापछि सप्तकोशीमा पानीको बहाव उच्च, ३० वटा ढोका खोलियो

    विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो ।

    कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पानीको बहाव यो वर्षकै उच्च हो ।

    कोशीमा पानीको बहाव बढ्दो क्रममा रहेका कारण ५६ मध्ये ३० वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ ।


    शुक्रवार, आषाढ २६ २०७७११:४२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij