Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

भारतीय नक्कली नोटसहित दुई पक्राउ

भारतीय नक्कली नोटसहित दुई पक्राउ

  • शनिवार, पौष ११ २०७७

  • 949
    SHARES

  • भारतीय नक्कली नोटसहित दुई पक्राउ

    गए राति भारतीय नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बौका चोप्रहा निवासी ३० वर्षीय कुन्दनको साथबाट २०० का भारतीय नक्कली नोट रु तीन हजार ४०० र अर्का भारतीय नागरिक शिवरञ्जन सिंहका साथबाट १०० को भारतीय नक्कली नोट रु १४ हजार ३०० बरामद गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो।

    प्रहरीले दुवै जनालाई मोरङको रङ्गेली नगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरेको छ ।रासस


    शनिवार, पौष ११ २०७७०४:३१:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij