Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कास्कीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या ७ पुग्यो, ११ जना घाइते

कास्कीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या ७ पुग्यो, ११ जना घाइते

  • शुक्रवार, आषाढ २६ २०७७

  • 524
    SHARES

  • कास्कीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या ७ पुग्यो, ११ जना घाइते

    पोखरा । कास्कीमा पहिरोमा ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ । ११ जना घाइते भएका छन् । पोखरा–१८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा परेको थियो ।

    थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।

    पोखरा–२६ मा दुर्गाबहादुर सुनारको घर भत्किएर ज्यान गएको छ । पोखरा–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पनि पहिरोमा पर्दा उनका आमा हिमकला अधिकारीको ज्यान गएको छ ।


    शुक्रवार, आषाढ २६ २०७७११:०४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij