Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपाल-भारत व्यापार पारवहनसम्बन्धी बैठक आजबाट सुरु

नेपाल-भारत व्यापार पारवहनसम्बन्धी बैठक आजबाट सुरु

  • बिहिवार, मंसिर १८ २०७७

  • 666
    SHARES

  • नेपाल-भारत व्यापार पारवहनसम्बन्धी बैठक आजबाट सुरु

    काठमाडौं ।  नेपाल र भारतबीच व्यापार पारवहनसम्बन्धी बैठक शुरु भएको छ । आजबाट सचिवस्तरीय बैठक शुरु भएको हो ।

    व्यापार पारवहनमा नेपाल र भारतबीच अन्तर सरकारी उपसमितिको दुई दिने बैठकमा दुवै देशका सचिवहरु सहभागी छन् ।
    बैठकले द्विपक्षीय व्यापार र आर्थिक सम्बन्धको समिक्षा गर्दै थप वृद्धिको मार्ग अगाडि बढाउने बताइएको छ । भर्चुअल बैठकले दुई देशबीच विभिन्न तहमा संवाद अगाडि बढाएको सन्देश समेत दिएको छ ।


    बिहिवार, मंसिर १८ २०७७०५:३८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij