Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एकदिवसीय क्रिकेटमा कोहलीले बनाए यस्तो कीर्तिमान

एकदिवसीय क्रिकेटमा कोहलीले बनाए यस्तो कीर्तिमान

  • बुधवार, मंसिर १७ २०७७

  • 1.2K
    SHARES

  • एकदिवसीय क्रिकेटमा कोहलीले बनाए यस्तो कीर्तिमान

    एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा कीर्तिमान बनाएका छन् । कप्तान कोहलीले एकदिवसीय क्रिकेटमा सर्वाधिक कम इनिङ्समा १२ हजार रन पूरा गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

    घरेलु टिम अष्ट्रेलियाविरुद्धको अहिले जारी तेस्रो खेलमा २३ रन जोड्दै कोहलीले १२ हजार रन पूरा गरेका थिए ।

    कोहलीले २ सय ४२ इनिङ्समा १२ हजार रन पूरा गरेर कीर्तिमान बनाएका हुन् । कोहलीले पूर्वकप्तान सचिन तेन्दुलकरको नाममा रहेको कीर्तिमान भङ्ग गरेका हुन् ।

     


    बुधवार, मंसिर १७ २०७७०४:०७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij