Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

क्लासिक टेकले ल्यायो एक वर्षको शुल्कमा दुई वर्षसम्म इन्टरनेट चलाउन मिल्ने अफर

क्लासिक टेकले ल्यायो एक वर्षको शुल्कमा दुई वर्षसम्म इन्टरनेट चलाउन मिल्ने अफर

  • शुक्रवार, आश्विन ३ २०८२

  • 588
    SHARES

  • क्लासिक टेकले ल्यायो एक वर्षको शुल्कमा दुई वर्षसम्म इन्टरनेट चलाउन मिल्ने अफर

    काठमाडौं । नेपालमा लामो समयदेखी इन्टरनेट सेवा प्रदान गर्दै आएको क्लासिक टेकले दशैं विषेश अफर सार्वजनिक गरेको छ । क्लासिक टेकले यस वर्षका लागि एक वर्षको शुल्क तिरेर दुई वर्षसम्ममा इन्टरनेट चलाउने मिल्ने भएको छ ।
    ग्राहकहरुका लागि दशैंमा विषेश अवसरका रुपमा एकै वर्षको शुल्कमा दुई वर्षको इन्टरनेट चलाउन मिल्नेगरी अफर ल्याएको हो । यस अफर अन्र्तगत ग्राहकहरुले ७० एमवीपीएसको इन्टरनेट जडान गर्दा चार सय ४३ रुपैयाँमा महिनाभरी इन्टरनेट चलाउन पाउने छ । जसमा वाइफाइ सिक्स राउटर पनि निशुल्क पाइने भएको छ ।

    वाई फाई सिक्स राउटरको विशेषता र फाइदा
    - एउटै नेटवर्कमा धेरै डिभाइस जडान हुँदा पनि इन्टरनेट स्पीड नघट्ने ।
    - ५० भन्दा बढी डिभाइस सपोर्ट गर्ने क्षमता भएकोले  घर वा अफिस दुवैका लागि उपयुक्त हुने।
    - कम लेटेन्सी: गेमिङ, भिडियो स्ट्रिमिङ वा भिडियो कलमा ढिलाइ नहुने ।
    - डबल ब्याण्ड सुविधा (2.4GHz र 5GHz): स्थिर र तेज इन्टरनेटको लागि उपयुक्त रहेको ।
    - ब्याट्री बचत सुविधा (Target Wake Time): मोबाइल, ल्यापटप जस्ता डिभाइसहरूको ब्याट्री खपत  कम गर्ने ,जस्ता सुबिधा वाई फाई सिक्समा रहेको कम्पनीले बताएको छ। 

    यो अफर अन्य इन्टरनेट प्लानहरूमा पनि लागू हुनेछ, जसमा १०० ,२०० र ३०० Mbps सम्मका स्पीड अफरहरू समावेश छन्।


    शुक्रवार, आश्विन ३ २०८२०६:४६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij