Sep 10 2026 | २०८३, भाद्र २५ गते

२०८३, भाद्र २५ गते
  • यो साता चर्चामा :
images

हाइलाइफको प्रिमियम बासमती चामल बजारमा

हाइलाइफको प्रिमियम बासमती चामल बजारमा

  • बिहिवार, श्रावण २२ २०८२

  • 487
    SHARES

  • हाइलाइफको प्रिमियम बासमती चामल बजारमा

    काठमाडौं । हाइलाइफ फुड्स चामल व्यवसायमा प्रवेश गरेको छ । बुधबार (साउन २१) काठमाडौंमा आयोजित हाइलाइफ पार्टनर मिटमा कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेललगायत सञ्चालकले नयाँ प्रडक्टका रूपमा बासमती चामल सार्वजनिक गर्नुभएको हो ।

    हाइलाइफले एक्स्ट्रा लोङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र जीआई राइस बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

    लामो दाना, उत्कृष्ट स्वाद र प्राकृतिक सुगन्धले भरिएको यो चामल घरको भान्सादेखि रेस्टुरेन्टसम्मका निम्ति उपयुक्त र गुणस्तरीय विकल्पका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

    अध्यक्ष पौडेलले भन्नुभयो, “आजसम्म हाइलाइफले एफएमसीजीअन्तर्गत विभिन्न २० वटा प्रडक्ट बजारमा ल्याएका छौँ, जसमा कुरुमकुरुम चिउरादेखि, चोकोप्लस, कन्फ्लेक्स, मसौरा, बेसन, ब्रुसली, केचप, जाम, बदाम, चियासिड्स, पेस्तालगायत प्रमुखमा पर्छन् ।”


    बिहिवार, श्रावण २२ २०८२०४:३५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij