Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

१८.३० अंकले बढ्यो नेप्से

१८.३० अंकले बढ्यो नेप्से

  • बिहिवार, श्रावण २२ २०८२

  • 561
    SHARES

  • १८.३० अंकले बढ्यो नेप्से

    काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३० अंकले बढेको छ । नेप्से ०.६४ प्रतिशतले बढेर परिसूचक २८५०.३७ विन्दुमा पुगेको छ । नेप्से बढेसँगै कारोबार रकम पनि केही वृद्धि देखिएको छ । बिहीबार ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रुपैयाँ बराबरको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता शेयर कारोबार भएको छ ।

    बिहीबार १९७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।

    दिनभरमा ३१८ वटा कम्पनी कारोबारमा आउँदा ९५ हजार ८३९ पटक शेयर किनबेच भएको छ । १३ वटा समूह मध्ये सबै समूह बढेको छ ।


    बिहिवार, श्रावण २२ २०८२०३:४०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij