Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सन्दीपलाई कोरोना संक्रमण पुष्टि

सन्दीपलाई कोरोना संक्रमण पुष्टि

  • शनिवार, मंसिर १३ २०७७

  • 1.1K
    SHARES

  • सन्दीपलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई लक्षण सहित कोरोना संक्रमण पुष्टि भएको छ ।

    सन्दीप आफैले कोरोना संक्रमण भएको सामाजिक संजालमार्फत जानकारी गराएका छन् । आफूलाई कोरोना संक्रमण भएको पुष्टि गर्दै उनले परिक्षण नतिजा पोजेटिभ आएसँगै सेल्फ आइसोलेसनमा बसेको जनाएका छन् ।

    कोरोनाको हल्का लक्षण समेत देखिएको उनले जनाएका छन् । यसअघि मंगलबार १६ खेलाडीको पिसिआर परिक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको रिपोर्ट पोजेटिभ आएको थियो । शुक्रबार रोहित, ज्ञानेन्द्र र दीपेन्द्रले रिपोर्ट नेगेटिभ आएको छ ।

     


    शनिवार, मंसिर १३ २०७७०६:२३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij