Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

  • शुक्रवार, मंसिर १२ २०७७

  • 584
    SHARES

  • गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

    गुल्मी । गुल्मीको इस्मा गाँउपालिकामा सवारी जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

    इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप हुलामै आज बिहान ७ बजे दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।


    शुक्रवार, मंसिर १२ २०७७०८:४६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij