Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौंसहित देशका विभिन्न ठाउँमा वर्षा

काठमाडौंसहित देशका विभिन्न ठाउँमा वर्षा

  • शनिवार, चैत्र ३० २०८१

  • 310
    SHARES

  • काठमाडौंसहित देशका विभिन्न ठाउँमा वर्षा

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा अहिले पानी परिरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै ठाउँहरुमा तथा बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा हिमपातको समेत सम्भावना रहेको छ । यसबाट देशव्यापी रहीरहेको तुँवालो क्रमिक रुपमा कम हुने महाशाखाले जनाएको छ ।


    शनिवार, चैत्र ३० २०८१०९:३७:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij