Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

आजको मौसमः यी स्थानमा वर्षा र बदलीको सम्भावना

आजको मौसमः यी स्थानमा वर्षा र बदलीको सम्भावना

  • सोमवार, चैत्र २५ २०८१

  • 409
    SHARES

  • आजको मौसमः यी स्थानमा वर्षा र बदलीको सम्भावना

    काठमाडौं। देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने भएको छ।

    हाल देशमा रहेको पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ। यस्तै रातिमा भने देशभर आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ।


    सोमवार, चैत्र २५ २०८१०६:३४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij