Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कार्यवाहक प्रधानमन्त्रीले बोलाएको वार्तामा शिक्षकहरू नजाने

कार्यवाहक प्रधानमन्त्रीले बोलाएको वार्तामा शिक्षकहरू नजाने

  • शुक्रवार, चैत्र २२ २०८१

  • 458
    SHARES

  • कार्यवाहक प्रधानमन्त्रीले बोलाएको वार्तामा शिक्षकहरू नजाने

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको वार्तामा विभिन्न जिल्लाबाट काठमाडौँ आएर आन्दोलन गरिरहेका शिक्षकहरू नजाने भएका छन् । कार्यवाहक प्रधानमन्त्री सिंहले दिउँसो तीन बजे आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाउनुभएको थियो ।

    उक्त वार्तामा आफूहरू नजाने विद्यालय कर्मचारी परिषद् अध्यक्ष गङ्गाराम तिवारीले जानकारी दिनुभयो । प्रधानमन्त्री बाहेक अरुले बोलाएको वार्तामा आफुहरु नजाने तिवारीले बताउनुभयो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू काठमाडौँ आएर चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् ।


    शुक्रवार, चैत्र २२ २०८१०३:००:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij