Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कक्षा १२ को परीक्षा सुरु, ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी

कक्षा १२ को परीक्षा सुरु, ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी

  • मंगलवार, मंसिर ९ २०७७

  • 1.1K
    SHARES

  • कक्षा १२ को परीक्षा सुरु, ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी

    काठमाडौं । कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । कोरोना संक्रमणका कारण गत वैशाखमा हुन नसकेको परीक्षा आजबाट सुरु भएको हो ।
    राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको परीक्षा भौतिक उपस्थितिमै लिन लागेको हो ।

    बिहान ८ बजेबाट सुरु परीक्षा साढे एक घण्टाको हुने छ । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ ।

    सबै परीक्षा केन्द्रहरुमा पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको भन्दै ढुक्क भएर परीक्षा दिन बोर्डले आग्रह गरेको छ ।

    कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिने छ ।


    मंगलवार, मंसिर ९ २०७७०८:२७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij