Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आइतबार शेयर बजारमा पहिरो, ४६.३३ अंकले घढ्यो नेप्से

आइतबार शेयर बजारमा पहिरो, ४६.३३ अंकले घढ्यो नेप्से

  • आइतवार, फाल्गुण २५ २०८१

  • 634
    SHARES

  • आइतबार शेयर बजारमा पहिरो, ४६.३३ अंकले घढ्यो नेप्से

    काठमाडौं । आइतबार शेयर बजारमा पहिरो गएको छ । आज एकै दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा पुगेको छ । आज नेप्से १.६४ प्रतिशतले घट्दा १० अर्ब ९ करोड ३६ लाख ५४ हजार रुपैयाँ बराबरको २ करोड २७ लाख २६ हजार २८३ कित्ता शेयर कारोबार भएको छ ।

    बजार बन्द हुँदा २४ वटा कम्पनीको शेयर मूल्य बढको छ भने २१७ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज दिनभरमा ३१५ वटा कम्पनीको शेयर १ लाख १२ हजार ३४७ हजार पटक शेयर किनबेच भएको छ ।

    आज १३ वटा समूहमध्ये सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी अन्य समूह २.६९ प्रतिशतले घटेर २ हजार ४४.५० विन्दुमा पुगेको छ । आज सबैभन्दा कम ट्रेडिङ समूह ०.८१ प्रतिशतले घटेको छ ।


    आइतवार, फाल्गुण २५ २०८१०५:४०:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij